परिवार नियोजनको अस्थायी साधानको घुम्ती शिविर सम्पन्न

विकल्प न्यूज/बेनी फागुन ९ गते । मालिका गाँउ पालिका—२ रुममा परिवार नियोजनको अस्थायी साधन सेवाको घुम्ती शिविर सम्पन्न भएको छ । युएसआईडी, मेरि—स्टोप्स तथा सुनौलो परिवार नेपाल तथा सिफो टु को आयोजनामा भएको शिविरमा १४ जना महिलाहरुले परिवार नियोजनको अस्थायी साधन ईम्पलान्ट लगाउनु भएको सिफो टु का कर्मचारी रिता वुढाले जानकारी दिनुभयो । सोही अवसरमा स्वास्थ्य … Continue reading परिवार नियोजनको अस्थायी साधानको घुम्ती शिविर सम्पन्न